‘१२ गाउँ-२’ को छायांकन सुरु, समिर र कृशु मुख्य भुमिकामा
काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार हुन लागेको सिनेमा ‘१२ गाउँ – २’ को छायांकन सुरु गरिएको छ । आज(बुधबार) काठमाडौंको एक स्टुडियोमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । ‘१२ गाउँ – २’मा नायक समिर भट्टको जोडीमा रुपमा कृशु शाही (काफिया)ले डेव्यु गरेकी छिन । सिनेमाको छायांकन गीतबाट सुरु गरिने निर्माण पक्षले बताएको छ। दशैंको फूलपातीमा रिलिज हुने यस फिल्ममा विराजसहित अनुप विक्रम










