Uncategorized

राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड विजयी

नेपालगंज । राईजिङ स्टार क्लब र सीतापुर युनाईटेड बर्दियाले दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार जित हासिल गरेका छन् । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा राईजिङ स्टार क्लबले २७ स्टार क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा २७ स्टार क्लबको तर्फको आत्मघाती गोल भएको थियो । खेलमा राईजिङ स्टारका क्षितिज रानाले प्लेयर अफ द म्याचको ट्रफी जिते। यसैगरी सोमबारको

कांग्रेस सरकार बनेपछि निवर्तमान सभापति देउवाबाटै सम्पत्ति छानबिन हुन्छ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कसैसँग अब सिक्ने र सिकाउने समय नभएको भन्दै सरकारमा गएकै दिनदेखि काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्ने बताए। सभापति थापाले सरकार चलाउने बारेमा आफूले सात वर्षदेखि तयारी गरेको र सरकारमा गएकै दिनदेखि के के गर्ने भन्ने खाकामा स्पष्ट रहेको बताए । ‘सरकारमा गएर मात्रै सिक्ने, योजना बनाउनेहरूलाई दिने

काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड

काठमाण्डौ । विहिबार बेलुका काठमाडौंमा आइपुगेका बलिउड स्टार संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार एक क्यासिनो उद्घाटनका लागि नेपाल आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए। प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। बलिउड अभिनेता संजय दत्तले भोलि बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्। दत्त भोलि नै भारत (स्वदेश) फर्किने छन्।

सहमति नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ- रवि

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन्। आइतबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग एक भएर जाने सहमतिमा हस्ताक्षर भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले सहमति देशले खोजेको जस्तो हुनुपर्ने बताएका हुन्। ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ,’ उनले लेखेका छन्। शनिबार बेलुकी ७ बजेदेखि लगातार छलफलपछि रवि र बालेनले सम्झौतापत्रमा हस्ताक्षर गरेका

एक दशकपछी ‘झरीपछिको इन्द्रेणी’ बाट गणेश उप्रेतीको कमब्याक

काठमाण्डौ : करिव एक दशकपछी अभिनेता गणेश उप्रेतीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ बाट कमब्याक गरेका छन।शुक्रबारबाट देशभर ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ। लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित चर्चित अभिनेता रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ । निर्देशक घिमिरे कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु

काठमाडौंमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो । उक्त सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।

लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

काठमाडौं – जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट

११ औं नेपालगन्ज म्याराथनको उपाधि खड्का र हाफ म्याराथनको न्यौपानेलाई

नेपालगंज । नेपाली सेनाका धावक खड्कबहादुर खड्काले धारा नेपालगन्ज म्याराथन र सेनाकै पूर्णलक्ष्मी न्यौपानेले हाफ म्याराथन महिलातर्फको उपाधि जितेका छन् । शनिवार नेपालगन्जमा भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दूरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको कीर्तिमान तोड्न सफल भएका हुन् । उनले लगातार

जन्मदिनमा साम्राज्ञीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले इन्गेजमेन्ट गरेकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले मंसिर १ गते (सोमबार) प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमीको नाम नखुलाएकी उनले सामाजिक सञ्जालमा इन्गेजमेन्टका तस्वीरहरू सेअर गर्दै नयाँ जीवनको सुरुवात गर्न लागेको जानकारी दिएकी हुन् । प्रेमीको प्रशंसा गर्दै उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘जसका लागि मैले प्रार्थना गरेकी थिएँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा, म तपाईंप्रति यति आभारी छु कि त्यो शब्दहरूभन्दा बाहिर