नेपालगंजमा आफ्नै साथिको हत्या गरी फरार
नेपालगंज । नेपालगंजस्थित बेलासपुरमा आज (मंगलबार) बिहान ४/५ बजेको समयमा वियरको बोत्तल प्रहार गरी साथीको हत्या भएको छ । नेपालगंज -१२ बेलासपुरस्थित एक घरमा अन्दाजी २१ वर्षीय विशाल चन्दको हत्या गरिएको हो । चन्दको हत्या उनकै ५/६ जना साथीहरले गरी फरार भएको आफन्तले जनाएका छन । चन्दलाई सोमबार साझ ४ बजेतिर साथिहरुले बाँकेको खजुरा गाउपालिका-६ सिमलघारीस्थित घरमा गएर केही काम छ भन्दै घरबाट (सिमलघारी) नेपालगंज लगी हत्या गरेको आफन्तले बताएका छन । चन्दलाई साथिहरुले नेपालगंज










