हलिउड/बलिउड

'धुरन्धर’ को रेकर्ड : विश्वभर ३ हजार करोड वढीको व्यापार

भारतीय फिल्मको इतिहासमा विश्वव्यापी ३ हजार करोडको आँकडा पार गर्ने पहिलो फ्रेन्चाइज फिल्मको कीर्तिमान ‘धुरन्धर’ले बनाएको छ । यसका दुई श्रृंखला ‘धुरन्धर’ र ‘धुरन्धर : द रिभेन्ज’ले गरी विश्वभर उक्त कमाइ गरेका हुन् । पाकिस्तान, दुबई, कुवेतसहित केही देशमा प्रतिबन्धका बाबजुद पनि दुई फिल्मको कमाइ ३ हजार करोडभन्दा माथि पुगेको हो ।  सन् २०२५ को डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले भारतमा ८४० करोड नेट र विश्वव्यापी १३०७ करोड कमाएको थियो ।

घर जाँदै गर्दा अक्षय कुमार सवार कार दुर्घटना

बलिउड अभिनेता अक्षय कुमार दुर्घटनामा परेका छन्। सोमबार साँझ मुम्बईको जुहू क्षेत्रमा उनी कार दुर्घटनामा परेका हुन्। अक्षय कुमार र उनकी पत्नी ट्विंकल खन्ना विदेश भ्रमणबाट मुम्बई फर्केर जुहूस्थित आफ्नो घरतर्फ जाँदै गर्दा अजीब दुर्घटनामा परेको भारतीय संचारमाध्यमले जनाएका छन्।  हिन्तुस्तान टाइम्सका अनुसार उनीहरू एयरपोर्टबाट घरतर्फ जाँदै गर्दा एक तेज गतिमा आएको मेर्सिडिज कारले एउटा अटो रिक्सालाई ठक्कर दिएको थियो। उक्त अटो रिक्सा अक्षय कुमारको सुरक्षा गाडीसँग ठोक्किएको र त्यसपछि

काठमाडौं आएका बलिउड अभिनेता संजयले भेटे प्रचण्ड

काठमाण्डौ । विहिबार बेलुका काठमाडौंमा आइपुगेका बलिउड स्टार संजय दत्तले पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। बिहीबार एक क्यासिनो उद्घाटनका लागि नेपाल आएका अभिनेता दत्त प्रचण्डलाई भेट्न उनको निवास ललितपुरको हात्तीवन पुगेका थिए। प्रचण्ड र संजयबीच आधा घन्टा कुराकानी भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। बलिउड अभिनेता संजय दत्तले भोलि बाराही होटेलको बादशाह क्यासिनो उद्घाटन गर्दै छन्। दत्त भोलि नै भारत (स्वदेश) फर्किने छन्।

सर्वाधिक कमाउने फिल्मको लक्ष्यमा ‘धुरन्धर’

काठमाण्डौं । प्रदर्शन भएको तीन सातामा फिल्म ‘धुरन्धर’ ले चर्चित बलिउड फिल्मका रेकर्ड तोडिसकेको छ भने अब यो फिल्मले इतिहास रच्ने लक्ष्यमा छ । प्रदर्शनको दोस्रो साता सर्वाधिक कमाउने हिन्दी फिल्मको कीर्तिमान बनाएको ‘धुरन्धर’ ले तेस्रो साताको शनिबार अर्को रेकर्ड कायम गरेको छ । त्यो हो, तेस्रो शनिबार ३५ करोड बनाउने हिन्दी फिल्मको कीर्तिमान । योसँगै १६ दिनमा फिल्मको कुल व्यापार भारतमा ५३८ करोड ९० लाख नेट पुगेको छ । फिल्मको ओभरसिज कमाइ मात्र

‘बोर्डर २’ मा सनी देओल सबैभन्दा महँगा अभिनेता

मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ को चर्चा यतिबेला चुलिएको छ। सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को यो सिक्वेललाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ।  अनुराग सिंहको निर्देशनमा बनिरहेको यो फिल्म आफ्नो विशाल स्टारकास्ट र कलाकारहरूले लिएको पारिश्रमिकका कारण पनि हेडलाइन बनिरहेको छ। फिल्मको बजेटको एउटा ठूलो हिस्सा कलाकारहरूको पारिश्रमिकमा खर्च गरिएको छ। ‘बोर्डर २’ मा सनी देओल मुख्य भूमिकामा देखिनेछन् र उनी फिल्मका सबैभन्दा

विवाह बन्धनमा बाँधिए आदित्य नारायण

काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण आज (मंगलवार) विवाह बन्धनमा बाँधिए छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गरेका छन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ

लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् ।  ् ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ । पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म

लामो समयपछि एउटै फिल्ममा जोडी बाँध्दै शाहरुख र दीपिका

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान अब नयाँ फिल्ममा देखिने भएका छन् । उनी अभिनेत्री दीपिका पादुकोणसँग फिल्म सनकी मा एकसाथ देखिने बताइएको छ । लामो समयपछि अब फेरि यी दुईको जोडीलाई दर्शकले हेर्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारले पनि यी दुईको जोडिलाई रिुचाएका छन् । भारतिय मिडियाका अनुसार फिल्म सनकी मा एकसाथ अभिनय गर्न शाहरुख र दीपिका उत्साहित रहेको बताइएको छ । उनीहरुलाई यस फिल्मको

विवाहको ४७ औं वार्षिकोत्सवमा अमिताभले खोले रहस्य

काठमाण्डौ सामाजिक सञ्जालमा सक्रिय अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औं वार्षिकोत्सवको समयमा इन्स्टाग्राममा आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै बुधबार केही रहस्य पनि खोलेका छन् । ४७ औं वर्षअघि अभिनेत्री जयासँग वैवाहिक बन्धनमा बाँधिएका उनले जयासँग हतार हतारमा विवाह गर्नुपर्ने कारण खुलाएका छन् । क्याप्सनमा अमिताभले लेखेका छन्, “४७ वर्ष…आज..जुन ३, १९७३…!! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने हामी (जया) केही अरू साथीहरूसँग