एक दशकपछी ‘झरीपछिको इन्द्रेणी’ बाट गणेश उप्रेतीको कमब्याक
काठमाण्डौ : करिव एक दशकपछी अभिनेता गणेश उप्रेतीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ बाट कमब्याक गरेका छन।शुक्रबारबाट देशभर ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ। लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित चर्चित अभिनेता रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ । निर्देशक घिमिरे कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु










