‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक


  • ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक
  • काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर आइतवार सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको नयाँ पोस्टर एक कार्यक्रमकाविच निर्माणपक्षले सार्वजनिक गरेको हो।

    सार्वजनिक गरिएको पोस्टरमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देबा, किरण श्रेष्ठ, सरिता गिरी, शिशिर बाङदेल, गौमाया गुरुङ, प्रकाश दाहाललगायत कलाकारहरु समेटिएका छन् ।



  • मंसिर १८ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपाली र हिन्दी भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माणपक्षले जनाएको छ ।

    सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’ को कथा मुकेश खनालको लेखेका हुन भने चलचित्रमा विनोद पौडेल र गुञ्जन गिरीको लगानी रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *