जनार्दनको संसदिय यात्रामा आफ्नै प्रशिक्षार्थीले लगाए ब्रेक
रुकुम । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिममा माओवादी द्वन्द्वकालमा जनार्दन शर्माले प्रशिक्षण दिएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन । शर्माले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजु केसीलाई ४ हजार ९४८ मतले पछि पार्दै विजयी भएका हुन । । कांग्रेसका उम्मेदवार केसीले १६ हजार ६६१ मत प्राप्त गरेका छन। यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा भने १४ हजार ३४६ मत प्राप्त गर्दै तेस्रो स्थानमा









