विशेष समाचार

गाँजा ओसारपसार गर्न खोज्ने दुई भारतीय विमानस्थलबाटै पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । सोही लागूऔषध सङ्कलन गर्न

कार्यवाहक नेतृत्वको प्रशंसा गर्दै संयमित रहन सभापति लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेको भन्दै कार्यवाहक सभापति डीपी अर्यालको नेतृत्व क्षमताको प्रशंसा गरेका छन । आइतवार अपरान्ह पार्टीको केन्द्रीय कार्यालयमा लामिछानेको सभापतित्वमा सम्पन्न पार्टीको बैठकमा उनले उक्त कुरा बताएका हुन । बैठकमा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न जिम्मेवारीमा रही काम गरेका सबै नेता तथा कार्यकर्ताप्रति लामिछानेले आभार व्यक्त गरे। लामिछानेले हालको अवस्थाप्रति सचेत रहन आग्रह गर्दै

जिल्ला तानिएका सइ कंडेल कारबाही स्वरुप धनौली लखेटिए

नेपालगंज : बाँकेको अस्थाइ प्रहरी पोष्ट बसपार्कबाट जिल्ला प्रहरी कार्यालय तानिएका सइ लक्ष्मी प्रसाद कंडेललाई कारबाही स्वरुप ईलाका प्रहरी कार्यालय धनौली खटाइएको छ। उनले नेपालगंजस्थित कारकादो र बसपार्क क्षेत्रमा रहेका रात्रीकालिन व्यावसायलाई राति अवेरसम्म सञ्चालन हुन दिएवापत मातहत प्रहरी खटाएर वियर र महंगो रक्सीको बोतल लिएको प्रमाण भेटिएको थियो । त्यस्तै पटक पटक आफुभन्दा माथिल्लो कार्यालयले खटाएको स्थानमा डिउटी नगई अटेर गरेपछी गएको दुइ हप्तामै सइ कडेल सहित सबै प्रहरी

सर्वाधिक कमाउने चौथो फिल्म ‘परान’को ५१ दिन पूरा

काठमाण्डौ । फिल्म ‘परान’ले व्यावसायिक रुपमा सफलता हासिल गरेको छ । शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको फिल्म ‘परान’ आधा दर्जनभन्दा बढी हलमा प्रदर्शनरत छ । यस वर्ष ५१ औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए । प्रदर्शनको ५१ दिन पूरा भएको अवसरमा फिल्मको निर्माण पक्षले टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ भने केही दिनमा

बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी

बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि शनिवार दशौं हजार शोकाकुल व्यक्तिहरू उहाँको अन्त्येष्टिका लागि भेला भएका छन् । गत वर्षको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गत बिहीबार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेर मृत्यु भएको थियो भने शनिवार अन्त्येष्टिको कार्यक्रम तय भएको थियो ।  अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका

निर्वाचनका लागी एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ चाहिने

काठमाण्डौ । प्रहरीले २१ फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागेको हो । यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या

जेनजी सहिदका परिवारसंगको भेटमा भावुक बने रवि

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाण्डौ पुगेलगत्तै जेनजी आन्दोलनको सहिदका परिवारलाई भेट गरेका छन्। भेटमा रवि भावुक बन्दै आँशु पुछेका थिए। आज शनिबार चितवनबाट काठमाडौं आइपुगेका लामिछाने विमानस्थलबाट सिधै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर सहिदका परिवारलाई भेटेका हुन्। सहिदका परिवारसँग कुराकानीको क्रममा लामिछाने भावुक बनेका थिए।  लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बिहीबार धरौटीमा रिहा भएका थिए। 

‘बोर्डर २’ मा सनी देओल सबैभन्दा महँगा अभिनेता

मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ को चर्चा यतिबेला चुलिएको छ। सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को यो सिक्वेललाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ।  अनुराग सिंहको निर्देशनमा बनिरहेको यो फिल्म आफ्नो विशाल स्टारकास्ट र कलाकारहरूले लिएको पारिश्रमिकका कारण पनि हेडलाइन बनिरहेको छ। फिल्मको बजेटको एउटा ठूलो हिस्सा कलाकारहरूको पारिश्रमिकमा खर्च गरिएको छ। ‘बोर्डर २’ मा सनी देओल मुख्य भूमिकामा देखिनेछन् र उनी फिल्मका सबैभन्दा

एक दशकपछी ‘झरीपछिको इन्द्रेणी’ बाट गणेश उप्रेतीको कमब्याक

काठमाण्डौ : करिव एक दशकपछी अभिनेता गणेश उप्रेतीले फिल्म ‘झरीपछिको इन्द्रेणी’ बाट कमब्याक गरेका छन।शुक्रबारबाट देशभर ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ। लोकप्रिय हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित चर्चित अभिनेता रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ । निर्देशक घिमिरे कथा रहेको यो फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु

अन्यायको हिसाब मिलाउन र न्याय पाउन बाँकी छ-रवि लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन र न्याय पाउन बाँकी रहेको बताएका छन् । शुक्रवार काठमाण्डौंबाट रुपन्देही पगी जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको र देशले भोगेकोपिडाको अगाडी आफ्नो पिडा केही नभएको समेत बताउदै अन्यायको हिसाब मिलान भएपछि मात्र बोल्ने  बताए ।  बिहीबार उच्च अदालत बुटवलले बैङ्क ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी