विशेष समाचार

युवा संघले एमालेको महाधिवेशनमा ५० हजार भन्दा बढी युवा उतार्ने

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ।  युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीहरुलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौँ र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य

कान्ति राजमार्ग दुई महिनासम्म दैनिक ६ घण्टा बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ । आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा

पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा

काठमाडौं । आज शनिवार विवाहबन्धनमा बाँधिन लागेकी नायिका पूजा शर्माले मेहेन्दी लगाएकी छन् । शक्रबार भएको मेहेन्दी समारोहमा उनका हुनेवाला श्रीमान् युद्ध बानियाँ पनि सहभागी भए । पूजा र युद्धकै लगानी रहेको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टमा मेहन्दी कार्यक्रम गरिएको थियो । कार्यक्रममा पूजाका परिवार र आफन्तका साथै निकट कलाकारहरूको उपस्थिति थियो ।  अभिनेत्रीहरु दीपाश्री निरौला, निरुता सिंह, रेजिना उप्रेतीदेखि एलिजा गौतमसम्म मेहेन्दीमा पूजालाई साथ दिन पुगेका थिए । एलिजा निकै हट बनेर

लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

काठमाडौं – जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट

म्याराथनमा भाग लिन सन्तोषी स्पेन प्रस्थान

काठमाडौं । सन्तोषी भ्यालेन्सिया प्रस्थान लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ

आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन-प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।  प्रधानमन्त्रीसँग नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गर्दै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो। प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष

मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा सभा हुने

काठमाडौं । संरक्षक कुलमान घिसिङको नेतृत्व–मार्गदर्शनमा गठन भएको उज्यालो नेपाल पार्टी आगामी मंसिर १७ गते औपचारिक रूपमा सार्वजनिक गरिने भएको छ। पार्टीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घोषणासभाको विवरण सार्वजनिक गरेको हो। घोषणासभा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेबाट ४ बजेसम्म चल्नेछ। कार्यक्रमका प्रमुख अतिथि ऊर्जा मन्त्री तथा पार्टीका संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा घोषणापत्र २०८२ सार्वजनिक गरिने बताइएको छ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार

बाँके प्रहरीद्धारा पेस्तोल र गोली बरामद

दिपेश राणा/बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगँजबाट पेस्तोल र गोली बरामद गरेको छ । नेपालगन्ज २ न्युरोड क्षेत्रबाट गस्तीमा रहेको प्रहरीले पेस्तोल, म्याग्जिन र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए । उक्त पेस्तोल कसले कहाँबाट के प्रयोगको लागी ल्याएको हो यकिन हुन नसके पनि उक्त पेस्तोल प्रयोग गरेको आशङ्कामा बाँके प्रहरीले बसपार्क क्षेत्रबाटै एक जनालाई पक्राउ गरेको वताउदै घटनाबारे विस्तृत

पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश गर्दै

काठमाडौं । प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।उनीसहितको पार्टी प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिँदै छ । नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर एआइजी धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो । धिरजप्रताप सिंहले आइजीपी बन्न २० करोडभन्दा बढी रकम लगानी गरेको आरोप समेत लागेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको

खडक र पुर्णलक्ष्मीलाई म्याराथन उपाधि, एन्जल्सलाई ट्रफी

नेपालगन्ज । नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए ।म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा