रवि र बालेन नमिलेसम्म गेट खोलिन्न-सुदन गुरुङ


  • रवि र बालेन नमिलेसम्म गेट खोलिन्न-सुदन गुरुङ
  • काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाह नमिलेसम्म गेट नखोल्ने बताएका छन् ।

    कुपण्डोलको एक घरमा अहिले रवि र बालेन वार्तामा छन् । गेटमा रहेका गुरुङले दुई जना नेता नमिलेसम्म गेटको चाभी नखोल्ने बताएका हुन् ।



  • उनले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्- दुई जना नेताहरू भित्र हुनुहुन्छ  जबसम्म दुई जना मिल्नुहुन्न तबसम्म यो गेट खोलिन्न मेयर साप  रवि लामिछाने  हामी यहाँ गार्ड कोही पनि भित्र जाँदैन कोही पनि बाहिर जाँदैन  कुरा नमिलेसम्म यत्तिकै हो  दुवैजनालाई थुन्देको मिले आउँछन् नत्र आउँदैनन  साँचो हामीले बोकिसक्यौँ 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *