दुर्गा प्रसाईँलाई ४ दिन म्याद थप


  • दुर्गा प्रसाईँलाई ४ दिन म्याद थप
  • काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा ४ दिन म्याद थप भएको छ ।

    प्रसाईं अब कम्तिमा पनि ४ दिन प्रहरी हिरासत रहनेछन् । प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै सार्वजनिक शान्तिमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको प्रहरीले बताएको छ । 



  • प्रसाईँलाई गएइराति भक्तपुरको ठिमीस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *