सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने


  • सेवा हाईड्रोले आईपीओ निष्कासन गर्ने
  • काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आइ्र्रपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २७ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।



  • उक्त सभामा कम्पनीको आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *