कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की


  • कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की
  • काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरुले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । उनले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गरेकी हुन् ।



  • भेटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल भएको नेता गुरुराज घिमिरेले जानकारी दिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा लागेको सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको घिमिरेले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *