‘तिम्रो बारे’मा प्रियंका र विकासको अभिनय


  • ‘तिम्रो बारे’मा प्रियंका र विकासको अभिनय
  • काठमाडौँ । अभिनेत्री प्रियंका कार्की र मोडल विकास लामिछानेको अभिनय रहेको नयाँ यूगल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्झना पाण्डे र प्रताप दासको युगल स्वर रहेको ‘तिम्रो बारे’को म्युजिक भिडिओ सार्वजनिक भएको हो । 

    गीतलाई डिपी खनालले लेखेका हुन् भने संगीत कल्याण सिंहको रहेको छ। राजेश पुमा राईले निर्देशन गरेका म्युजिक भिडिओमा



  • उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ। रोशन बिकेको कोरियोग्राफी रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *