मेरो अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा जवाफ दिनुहोला – रवि लामिछाने


  • मेरो अन्तिम इच्छा सोध्नेलाई फागुन २१ मा जवाफ दिनुहोला - रवि लामिछाने
  • चितवन । रास्वपा सभापति रवि लामिछानेले आफूलाई अन्तिम इच्छा सोध्नलाई फागनु २१ मा देखाइदिन आग्रह गरेका छन् । 

    आज चितवनमा आयोजित सभामा बोल्दै लामिछानेले आफूमाथिको प्रमाण छ भन्नेहरुलाई पनि जवाफ फर्काएका छन्। 

    लामिछानेले भने ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो ।



  • मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपार्ईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिएन,’ । उनले थपे ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो २१ गते मत पत्रमा देखाइदिनुहोला ।’ NJ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *