जाँचबुझ आयोगमा बयान दिन जादै पुर्वगृहमन्त्री लेखक


  • जाँचबुझ आयोगमा बयान दिन जादै पुर्वगृहमन्त्री लेखक
  • काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा घटनाको जानकारी गराउन आज जाने भएका छन् ।

    उनी दिउँसो १२ बजे आयोगमा गएर घटनाबारे छलफल गर्ने तय भएको छ ।



  • यस्तै, लेखकले दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *