स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड वढि, मृतकको संख्या ७ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १ लाख ६२ हजार ४७४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ३७ हजार ४१७ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका

तस्विरः फाइल

काठमाडौं । पछिल्लो समय नोवेल कोरोना भाइरसले भयावह रुप लिइरहेको छ । हालसम्म विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ७ लाख २२ हजार वढि मानिसहरुले ज्यान गुमाइसकेका छन । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख २२ हजार २८५ को मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । हालसम्म विश्वमा

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ । कोरोनाले भाइरसले सबैभन्दा बढी ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख पुगे

काठमाडौं । नोवेल कोरोना भाइरस (COVID-19) संक्रमितको संख्या विश्वमा १ करोड ८१ लाख भन्दा वढी पुगेको छ । विश्व स्वास्थ्य संगठन (डव्लु. एच.ओ.) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ८१ लाख ४२ हजार ७१८ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ९१ हजार १३ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल

विश्वमा कोरोनाबाट ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाख वढि संक्रमित

(एजेन्सी) विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट हालसम्म विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । यस्तै, संक्रमित पनि बढिरहेका छन् । हालसम्म विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस

लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि

सुर्खेत १८ जेठ । कर्णाली प्रदेशको सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८