काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले १० जना डिएसपी र ६ जना इन्स्पेक्टरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।