पूर्व उर्जामन्त्री दिपक खड्का परे पक्राउ


  • पूर्व उर्जामन्त्री दिपक खड्का परे पक्राउ
  • काठमाडौं : पूर्व उर्जामन्त्री दिपक कुमार खड्का पक्राउ परेका छन् । नेपालको केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले खड्कालाई पक्राउ गरेको हो । 

    सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।



  • जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो । जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *