निर्वाचनका लागी एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ चाहिने


  • निर्वाचनका लागी एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ चाहिने
  • काठमाण्डौ । प्रहरीले २१ फागुनमा तोकिएको निर्वाचन सुरक्षार्थ एक लाख ४० हजार ‘निर्वाचन प्रहरी’ भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको छ । यो संख्या ०७९ को निर्वाचनको भन्दा चार हजारले धेरै हो । त्यतिवेला एक लाख ३६ हजार ‘म्यादी प्रहरी’ भर्ना गरिएको थियो । अहिले नाम रूपान्तरण गरेर ‘निर्वाचन प्रहरी’का रूपमा भर्ना गर्न लागेको हो ।



  • यसपटक सुरक्षा चुनौती बढेको र मतदान केन्द्र पनि थपिने भएकाले निर्वाचन प्रहरीको संख्या थप्नुपर्ने नेपाल प्रहरीको निचोड छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *