पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा
काठमाडौं । आज शनिवार विवाहबन्धनमा बाँधिन लागेकी नायिका पूजा शर्माले मेहेन्दी लगाएकी छन् । शक्रबार भएको मेहेन्दी समारोहमा उनका हुनेवाला श्रीमान् युद्ध बानियाँ पनि सहभागी भए । पूजा र युद्धकै लगानी रहेको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टमा मेहन्दी कार्यक्रम गरिएको थियो । कार्यक्रममा पूजाका परिवार र आफन्तका साथै निकट कलाकारहरूको उपस्थिति थियो । अभिनेत्रीहरु दीपाश्री निरौला, निरुता सिंह, रेजिना उप्रेतीदेखि एलिजा गौतमसम्म मेहेन्दीमा पूजालाई साथ दिन पुगेका थिए । एलिजा निकै हट बनेर










