वालेनसंगको वार्ता सकेर निस्किदै रविले भने-परिणामका लागि प्रतीक्षा गर्नुस


  • वालेनसंगको वार्ता सकेर निस्किदै रविले भने-परिणामका लागि प्रतीक्षा गर्नुस
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग अढाइ घन्टा वार्ता गरेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् । 

    बाहिरिने क्रममा वार्ता कस्तो भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के बताउँछ ?’

    ‘तपाईंको अनुहारमा त सधैँ चमक नै हुन्छ नि’ सञ्चारकर्मीले जवाफ दिए ।



  • रविले भने, ‘हस् धन्यवाद !’

    मेयर बालेन साह लौरो नै टेक्ने हो कि घन्टी बजाउने हो ?  भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘अलिकति प्रतीक्षा गर्नुस न ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *