आईजीपी कार्कीद्वारा कर्णाली प्रदेश प्रहरीको निरीक्षण


  • आईजीपी कार्कीद्वारा कर्णाली प्रदेश प्रहरीको निरीक्षण
  • सुर्खेत । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्णाली प्रदेश प्रहिरी कार्यालयको निरीक्षण भ्रमण तथा अनुगमन गरेका छन । 

    अनुगमनको सिलसलामा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै आईजीपी कार्कीले भौगोलिक जटिलताको बाबजुद परहरीले प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न अपराध नियन्त्रण तथा अनुसन्धान गरेको भूमिका प्रशंसनीय रहेको बताए ।



  • महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्या सम्बोधनमा थप संवेदनशील भई निष्पक्ष अनुसन्धान गर्नुपर्ने, पुराना तथा पेण्डिङ मुद्दाहरूको फर्छ्यौट एवम् फरार प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन सक्रिय रूपमा उत्कृष्ट ढंगले व्यवसायिकता प्रदर्शन गरी कार्य सम्पदान गर्न निर्देशन दिएका थिए।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *