समाचार

वडाध्यक्षको हत्यामा संलग्न चार जनालाई जन्मकैदको फैसला

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।   जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।   वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैँसी गोठमा मृत फेला

विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६

वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्कामा

काठमाडौं : स्थानीय सरकार आएदेखि गाउँ गाउँमा सिंहदरबारको नाराले खुप व्यापकता पायो। जनताहरु पनि राम्रो सेवा सुविधा स्थानीय स्तरमै पाइने भयो भनेर हर्षित पनि भए। तर जनताको आशा अनुरुप स्थानीय सरकारले सेवा सुविधा दिन नसकेको सेवा ग्राहीको गुनासो बढ्दो क्रममा छ। यसैबीच, काठमाडौंको एक वडा कार्यालयमा कर्मचारीको ढिलासुस्तीले सेवाग्राही मर्काको परेको गुनासो आएको छ। बुधबार आज काठमाडौं महानगरपालिका अन्तर्गत वडा नम्बर ३१ भिमसेन गोलामा साढे १० बजेसम्म पनि कर्मचारी कार्यालयमा

सत्य-स्वरुपको 'मैसाब' टिकटकमा भाइरल  बन्दै(भिडियो)

काठमाडौं । गायकद्वय दाजुभाइ सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाब’ सामाजिक सञ्जालमा छाउन थालेको छ । यही मंसिर ११ गते युट्युबमार्फत सार्वजनिक गरिएको सत्य–स्वरुपको स्वरमा रहेको ‘मैसाब’ बोलको गजल केही दिनयता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा भाइरल बन्न थालेको छ । सार्वजनिकको सुरुवाती दिनमा सांगीतिक क्षेत्रहरुबीच चर्चामा रहेका मैसाब केही दिनयता टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सांगीतिक बजारमा चर्चामा रहेको मैसाब अब दर्शक र स्रोताको मन पनि जित्न थालेको

विवाह बन्धनमा बाधिँए रमेश प्रसाईं

काठमाडौं । पब्लिक स्पिकर रमेश प्रसाईं विवाह बन्धनमा बाधिँएका छन् । उनले आज समाजसेवी नन्दा सिंहसँग धरानमा विवाह गरेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धपछि उनीहरु आज विवाह बन्धनमा बाधिँएका हुन् । विवाह बन्धनमा बाधिँएपछि रमेश प्रसाईंलाई धेरैले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवनको शुभकामना दिएका छन् । पछिल्लो समय रिङ्केबुङ्गको रागोलाई बोलको गीतबाट पनि चर्चामा आएका रमेश प्रसाईंको विवाहका तस्बिरहरु अहिले सार्वजनिक भएका छन् । तस्बिरमा रमेश निकै खुशी देखिन्छन् ।

विवाह बन्धनमा बाँधिए आदित्य नारायण

काठमाडौं । गायक, होस्ट र एंकर आदित्य नारायण आज (मंगलवार) विवाह बन्धनमा बाँधिए छन् । उनले प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बिवाह गरेका छन् । श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् । यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । कोरोना भाइरस महामारीको कारण आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने छ

विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको

लामो समयपछि एकसाथ अभिनय गर्दै सलमान र शाहरुख

काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहरुख खान र सलमान खान एउटै फिल्ममा देखिने भएका छन् ।  ् ‘कुछ कुछ होता हे’, ‘ओम शान्ति ओम’ लगायतका केही फिल्ममा सगै देखिएका यी दुई अभिनेतालाई फेरि एकसाथ फिल्ममा देख्न पाइने भएको छ । दुई खानलाई एक साथ देख्ने इच्छा कैयौँ दर्शकहरुको छ । पछिल्लो समय शाहरुखका फिल्महरु फ्लप भइरहेको समयमा सलमानसँग एउटै फिल्मा काम गर्ने निश्चित भएको भारतिय मिडियामा बताइएको छ । फिल्म

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तोक्यो कोरोनाको उपचार खर्च

काठमाडौँ । सरकारले कोभिड-१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड-१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताउनुभयो । “पहिले सरकारले नै उपचार खर्च दिने गरेको थियो र हामीले

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड वढी, एकैदिन ५ लाखभन्दा बढिमा कोरोना पुष्टि

काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर