वर्दियाको बिकास र समृद्धिकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री विक
वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकास र समृद्धिकालागी आफु वर्दिया बासिको काधमा काध थाप्नलाई मन्त्री भएको बताउनुभयो । बढैयाताल उद्योग वाणिज्य संघले मैनापोखर स्थित सुनगाभा पार्टि प्यालेसमा राखेको स्वागत कार्यक्रलाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले बर्दियाको विकाशका लागी आफु सदैब वर्दियावासी संगै हुने भएकोले वर्दियाकाे बिकास गर्ने कुरामा वर्दियावासीलाई ढुक्क रहन आग्रह गर्नु भयो । उहाले बर्दियाका सम्पुर्ण खेतहरुमा सिंचाई पुर्याउने










